1 shares
घोराही उपमहानगरपालिका–१४ बालमन्दिर चोकनजिक सडक किनारमा तरकारी बिक्री गर्न बसेका किसान । गाउँमा सङ्कलन केन्द्र नहुँदा उत्पादित तरकारी ल्याएर दैनिक सडक छेउमा बसेर बिक्री गर्न किसान बाध्य छन् । तस्वीर: रासस