१२ असार २०८३, शुक्रबार

लस भेगासको क्यासिनोमा गोली चल्दा दुईको मृत्यु, २४ घाइते

कात्तिक २०, २०७४
लस भेगासको क्यासिनोमा गोली चल्दा दुईको मृत्यु, २४ घाइते
काठमाडौं,१६ असोज– अमेरिकाको लसभेगासमा सोमवार गोलीचल्दा २ जनाको मृत्यु भएको छ भने २४ जना अस्पताल भर्ना भएको स्थानीय अस्पतालका प्रवक्ताले बताएका छन् ।

सनसेट स्ट्रिप क्षेत्रमा मांडले बे क्यासिनो नजिकै एक म्युजिक फेस्टिवल चलिरहेको अवस्थामा गोली चलेको बताइएको छ ।
लस भेगासको प्रहरी यस घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । घटनास्थलबाट सबैलाई टाढा राखिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा घटनामा थुप्रै घाइते भएको देखाइएको छ । भिडियोमा सुनिएको बन्दको आवाज अटोमेटिक बन्दुक हुनसक्ने अनुमान गरिएको छ । रोयटर्स

salt training

कमेन्ट गर्नुहोस्