०३ साउन २०८३, आइतबार

रेणु चन्दलाई माओवादीले बनायो उम्मेदवार

पुस २२, २०८०
काठमाडौं
रेणु चन्दलाई माओवादीले बनायो उम्मेदवार

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने भएको छ । ​

गठबन्धन गर्दा भागबन्डामा परेको एक सिटमा चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हस्ताक्षर गरेको टिकट लिएर उम्मेदवारी मनोनयन गराउन चन्द धनगढी जाँदैछिन् ।

२०६४ सालको संविधानसभा निर्वाचनमा चन्द बैतडीबाट निर्वाचित भएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्