१७ असार २०८३, बुधबार

एमालेले छान्यो राष्ट्रिय सभाका उम्मेदवार [सूचीसहित]

पुस २२, २०८०
काठमाडौं
एमालेले छान्यो राष्ट्रिय सभाका उम्मेदवार [सूचीसहित]
फाइल फोटो

आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलले राष्ट्रिय सभा निर्वाचनको लागि १९ उम्मेदवार तय गरिएको जानकारी दिए ।

राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट तीन/तीन गरी ९, कोशी, मधेश र लुम्बिनीबाट प्रत्येकबाट दुई/दुई गरी ६ जना गरी १९ सिटका लागि निर्वाचन हुँदैछ ।

आगामी ११ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

null

salt training

कमेन्ट गर्नुहोस्