१६ असार २०८३, मंगलबार

तार भूमिगतको काम गरिँदै

पुस २४, २०८०
काठमाडौं
तार भूमिगतको काम गरिँदै

चितवनको भरतपुर महानगरपालिका–१० चोविसकोठीमा विद्युतीय तारलाई भूमिगत गरिँदै  । नेपाल विद्युत् प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा तार भूमिगतको काम तीव्र पारेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्