११ साउन २०८३, सोमबार

दाङको घोराहीमा ढिक्री बनाउँदै थारू महिला

पुस २४, २०८०
काठमाडौं
दाङको घोराहीमा ढिक्री बनाउँदै थारू महिला

दाङको घोराही उपमहानगरपालिका १४ वडा कार्यालयको आयोजनामा माघी पर्वको अवसरमा मङ्गलवार झिङौरामा हुन लागेको माघी मिलन कार्यक्रममा थारू परिकार ढिक्री बनाउँदै थारू महिला । ढिक्री थारू समुदायमा चाडबाडको समयमा बनाइने विशेष किसिमको परिकार हो । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्