दाङको घोराही उपमहानगरपालिका १४ वडा कार्यालयको आयोजनामा माघी पर्वको अवसरमा मङ्गलवार झिङौरामा हुन लागेको माघी मिलन कार्यक्रममा थारू परिकार ढिक्री बनाउँदै थारू महिला । ढिक्री थारू समुदायमा चाडबाडको समयमा बनाइने विशेष किसिमको परिकार हो । तस्वीर : कुलदीप न्यौपाने/रासस