२३ असार २०८३, मंगलबार
टेरामक्स र एमडीएमएस प्रकरण

चौतर्फी दबाब र विवादपछि दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए पदबाट राजीनामा

पुस २४, २०८०
काठमाडौं
चौतर्फी दबाब र विवादपछि दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए पदबाट राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । टेरामक्स र एमडीएमएस प्रकरणमा विवादित खनालले मंगलबार बिहान राजीनामा दिएका हुन् । सञ्चार मन्त्रालयमा पुगेर उनले राजीनामा बुझाएको उच्च स्रोतले जानकारी दियो । 

सञ्चार मन्त्रालयबाट दबाब आएपछि उनी राजीनामा दिएर बाहिरिएका हुन् । उनको कार्यकाल ७ महिना बाँकी थियो ।

२०७६ को साउनमा तत्कालीन केपी शर्मा ओली सरकारले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्