१० साउन २०८३, आइतबार

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: कस्तो रहला दिनभरको मौसम ?

पुस २६, २०८०
काठमाडौं
तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: कस्तो रहला दिनभरको मौसम ?

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिएँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

salt training

कमेन्ट गर्नुहोस्