![भारतीय भन्दा चाइनिज प्याज २० रुपैयाँ सस्तो [मूल्यसूचीसहित]](https://lktcdn2.prixacdn.net/media/pyaj_jIR70kYUrh.png)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार चाइनिज प्याजको थोक मूल्य भारतीय प्याजको भन्दा अधिकतम २० रुपैयाँ सस्तो रहेको छ ।
समितिका अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८५ रुपैयाँ कायम भएको छ । जवकि, चाइनिज प्याजको मूल्य ६५ रुपैयाँ कायम छ ।
यसैगरी गोलभेँडा सानो (टनेल) को २० रुपैयाँ, गोलभेँडा ठुलो नेपालीको ५०, बन्दा लोकलको ३५, काउली स्थानीयको ४० रुपैयाँ कायम हुँदा ब्रोकाउलीको ६० रुपैयाँ कायम भएको छ ।
यसैगरी अनारको ३००, मौसमको १४०, जुनारको २२० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः