०८ साउन २०८३, शुक्रबार

ओलीले भने– ‘कहिले देश बचाउन एक थियौं, अव देश बनाउन !’

कात्तिक २०, २०७४
ओलीले भने– ‘कहिले देश बचाउन एक थियौं, अव देश बनाउन !’
काठमाडौं १७ असोज– नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको विकास र जनताको मुहारमा खुसी ल्याउनको लागि वामपन्थी गठबन्धन गरिएको बताएका छन् । उनले गठबन्धन कसैविरुद्ध लक्षित नरहेको बरु देश र जनताको पक्षमा रहेको बताए ।

‘कहिले देश बचाउन एक थियौ, अब देश बनाउन एक भयौ’ अध्यक्ष ओलीले भने, ‘विगतमा एक पटक भूलचुकले फुट्यौ, एकजुट हुने एमाले चरित्र हो, एउटा भुलचुक सच्चाइ सक्यौ अव सधै एकता हुन्छ । अगाडी बसेका नेताको वडि ल्याग्ङ्ग्योज हेरे पुग्छ ।’

अध्यक्ष ओलीले आफूहरु सन्तुलित र मैत्रिपूर्ण छिमेक सम्बन्ध तथा स्वतन्त्र राष्ट्रको हैसियतमा छिमेक सम्बन्ध विस्तारको पक्षमा रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्