195 shares
पृथ्वीनारायण शाहको ३०२औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रवार तनहुँको दमौलीमा निकालिएको पदयात्रा । राप्रपा तनहुँको आयोजनामा पदयात्रा प्रदर्शन गरिएको हो । तस्विर : कृष्ण न्यौपाने/रासस