२३ असार २०८३, मंगलबार

नारायणगढ–मुग्लिन सडकखण्ड ​आज र भोलि बन्द नहुने

पुस २९, २०८०
काठमाडौं
नारायणगढ–मुग्लिन सडकखण्ड ​आज र भोलि बन्द नहुने

नारायणगढ–मुग्लिन सडकखण्ड आज र भोलि (आइतवार र सोमवार) २४ सै घण्टा खुला रहने भएको छ ।​​​​​

माघे संक्रान्तिको अवसरमा सडक निर्माणको काम स्थगित गरिएको हो ।​

स्तरोन्नतिका लागि पुस ७ गतेदेखि दिउँसो ४ घण्टा बन्द गरिएको सडक माघी पर्वलाई लक्षित गरेर २४ सै घण्टा सञ्चालन गरिएको मुग्लिन–नागढुंगा आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

सडक खण्डको तुइन खोलामा ढिस्को भत्काउने काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्