१९ असार २०८३, शुक्रबार

नेपाल एयरलाइन्सद्वारा ५३ करोड ९ लाख ऋण भुक्तानी

पुस २९, २०८०
काठमाडौं
नेपाल एयरलाइन्सद्वारा ५३ करोड ९ लाख ऋण भुक्तानी

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋणको किस्ता भुक्तानी गरेको हो ।

एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडि जहाजको  पौष महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी आइतबार जम्मा त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ रकम भुक्तानी गरेको हो । 

निगमको ब्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात ४ अर्व ८३ करोड ५७ लाख ३१ हजार ६८७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्