
काठमाडौं, १८ असोज — क्यामराले आफ्नोअगाडि रहेको वस्तुलाई खिचेर सर्लक्क उतार्ने गर्छ । तर कुनै कुनै फोटा यस्ता हुन्छन् जसले हेर्ने मानिसको दिमाग चकराइदिन्छ ।
यहाँ हामी केही त्यस्ता फोटाहरू प्रस्तुत गरिरहेका छौं :

यो माथिको फोटो हेर्दा लिफ्टको हो जस्तो लाग्छ । तर ध्यान दिएर हेर्दा यो त नदीमाथि बनेको पुल जस्तो पो देखिन्छ । अनि एकजना उभिएको छ र पातलो ठाउँमा खतरनाक तरिकाले हिँडिरहेको देखिन्छ । 
यो चित्रमा समुद्रले पानीजहाज डुबाउन लागेको जस्तो देखिन्छ ।
यो व्यक्तिले जुत्ता प्रयोग नगरेको थुप्रै भएछ । माकुराले जालो बनाउन भ्याइसके ।
लिफ्टमा कपडा फसेर च्यातिएछ यी महिलाको ।
कुहिरोले ढाकेर केही नदेखिँदा पनि पुल तर्न आँट गरेकै हो ।
आँखामा माहुरी !
फोटो खिचाउनलाई कत्रो जोखिम मोलेको ?
छि छि कति धेरै कीरा ?
फायर अलार्ममा नै आगो लागेपछि 
कसरी पिउनु यस्तो चिया ?
एजेन्सी