
सलमान र शाहरुख खानका फ्यानहरुलाई खुसीको खबर । १० वर्षपछि सलमान र शाहरुख एउटै पर्दामा देखिने भएका छन् ।
करण अर्जुनमा सँगै देखिएका यी दुई हस्ती चाडैँ नै नयाँ फिल्म सँगै देखिन लागको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सलमान–शाहरुख कबीर खानको फिल्म ‘ट्यूबलाइट’मा देखिने भएका हुन् । करण अर्जुनमा सलमान–शाहरुखको जोडिलाई निकै रचाइएको थियो ।
यी ददुईको फिल्म आउने भएपछि उनका फ्नायनहरु उत्सुक भएका छन् । दुवैले कयौ पठक एउटै मञ्चबाट फिल्मको प्रमोशन गर्ने गरेका छन् । सलमानको टिभी शोमा कयौं पटक शाहरुख खान आफ्नो फिल्मको प्रमोशनको लागि आएका छन् ।