३२ असार २०८३, बिहीबार

दुई इन्स्पेक्टरको काज सरुवा, कसको कहाँ ?

माघ ३, २०८०
काठमाडौं
दुई इन्स्पेक्टरको काज सरुवा, कसको कहाँ ?

नेपाल प्रहरीले दुई प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बुधबार दुई इन्स्पेक्टरको काज सरुवा गरेको हो । 

कार्यालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा मकवानपुरमा कार्यरत प्रनि किरण राउतलाई जिल्ला प्रहरी कार्यालय कालिकोट काज सरुवा गरेको छ । 

यस्तै, जिप्रका कालिकोटमा कार्यरत प्रनि यज्ञराज जोशीलाई प्रहरी वृत्त स्वयम्भु, काठमाडौं काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्