३१ असार २०८३, बुधबार

चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घट्यो

माघ ३, २०८०
काठमाडौं
चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घट्यो

चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । पछिल्लो तथ्यांकअनुसार चीनको जनसंख्या १४० करोड अर्थात् १ अर्ब ४०९ करोड रहेको छ जुन गत वर्षको तुलनामा करिब २० लाख कम हो ।

चीनले आफ्नो जन्मदर प्रति एक हजार मानिसमा ६.३९ मा झरेको बताएको छ । देशका महिलाहरूमा जीवनको गुणस्तर र करियरको बारेमा बढ्दो चेतनाको बीचमा जन्मदर निरन्तर घट्दै गएको छ।

यता भारतको जनसंख्या भने १४२ करोड अर्थात् १ अर्ब ४२५ करोड छ ।

salt training

कमेन्ट गर्नुहोस्