०४ साउन २०८३, सोमबार

भ्यूटावरमा आन्तरिक पर्यटकको भीड

माघ ४, २०८०
काठमाडौं
भ्यूटावरमा आन्तरिक पर्यटकको भीड

तनहुँको ऋषिङ गाउँपालिका–३ स्थित दुवुङडाँडामा रहेको भ्यूटावरबाट दृश्यावलोकन गर्न जाँदै आन्तरिक पर्यटक । यस डाँडाबाट हिमालको मनोरम दृश्यसहित चितवन र नवलपरासीको दृश्य देखिन्छ । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्