३० असार २०८३, मंगलबार

विनिमयदर : डलरदेखि कतारी रियालसम्मको यस्तो छ भाउ [सूचीसहित]

माघ ५, २०८०
काठमाडौं
विनिमयदर : डलरदेखि कतारी रियालसम्मको यस्तो छ भाउ [सूचीसहित]

 नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोेकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४५ रुपैयाँ १७ पैसा रहेको छ भने  बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रुपैयाँ १८ पैसा रहेको छ ।  

आज कतारी रियालको मूल्य हिजोको तुलनामा स्थिर छ । रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
विनिमयदर विस्तृतमा-

null
 

salt training

कमेन्ट गर्नुहोस्