१७ असार २०८३, बुधबार

दुई करोड ३० लाख नगदसहित चार जना पक्राउ, हुण्डी कारोबारमा संलग्न भएको आशंका

माघ ५, २०८०
काठमाडौं
दुई करोड ३० लाख नगदसहित चार जना पक्राउ, हुण्डी कारोबारमा संलग्न भएको आशंका

दुई करोड बढी रकमसहित चार जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति काठमाडौंको चाबहिल क्षेत्रबाट राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक जना नरेश अग्रवाल रहेका छन् । अरु २ जनाको नाम भने खुलाइएको छैन ।

विभागका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूको साथबाट दुई करोड ३० लाख नेपाली रुपैयाँ बरामद भएको छ । 

उनीहरू हुण्डी कारोबारी हुनसक्ने विभागको आशंका छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्