२३ जेठ २०८३, शनिबार

मुम्बईको २२ तले भवनमा भीषण आगलागी

माघ ६, २०८०
काठमाडौं
मुम्बईको २२ तले भवनमा भीषण आगलागी

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा रहेको २२ तले भवनमा शनिबार दिउँसो भीषण आगलागी भएको छ।
बस्ती पुनर्वास प्राधिकरणको कुरार गाउँस्तित भवनमा आगलागी भएको हो ।
घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
आगलागी भएको जानकारी प्राप्त हुनासाथ पाँचवटा दमकल सहितको  उद्धार टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम शुरु गरेको जानकारीमा आएको छ ।
यद्यपि घटनाको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्