३१ जेठ २०८३, आइतबार

त्रिवि स्ववियु सभापतिको कार्यालय तोडफोड

माघ ७, २०८०
काठमाडौं
त्रिवि स्ववियु सभापतिको कार्यालय तोडफोड

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियु सभापतिको कार्यालय तोडफोड भएको छ । सभापति श्यामराज ओझाको कार्यालयमा अज्ञात समूहले तोडफाड गरेका हुन् । 

ओझाले सो कार्य विभिन्न समूहले गरेको कुरा आए पनि कसले गरेको हो भन्ने अझै यकिन नभएको भन्दै छानबिन हुनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्