०६ असार २०८३, शनिबार

हात जोड्दै मेयरले सार्वजनिक स्थलमा यसरी मागे माफी

कात्तिक २०, २०७४
हात जोड्दै मेयरले सार्वजनिक स्थलमा यसरी मागे माफी
भक्तपुर, १९ असोज- भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफूबाट कमजोरी भएको स्वीकार्दै माफी मागेका छन्, नेपाल समाचारपत्रले खबर छापेको छ ।mafi

वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएको ५ महिना नपुग्दै मेयर मिश्रले नगरकोटका होटल व्यवसायीसंग सार्वजनिक रुपमा माफी माग्दै उनले आफूबाट कमजोरी भएको स्वीकारेका हुन् ।

नगरकोट आउने विदेशी पर्यटकसंग पर्यटन शु:ल्क उठाएको विषयमा नगरकोटस्तित होटल सञ्चालक तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको टोलीसंगैको भेटघाटमा मेयर मिश्रले व्यावसायी अघि दुई हात जोड्दै एकतर्फी काम हुँदा आफूबाट गल्ती भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्