३० जेठ २०८३, शनिबार

१०० वर्षअघिको गोरखापत्रबाटः यस्तो थियो समाचार

कात्तिक २०, २०७४
१०० वर्षअघिको गोरखापत्रबाटः यस्तो थियो समाचार
काठमाडौं, १९ असोज— वि.सं १९७० आषढ १७ गते सोमबारको समाचार आजको गोरखापत्रमा उल्लेख गरिएको छ । समाचारमा भनिएको छ—‘यही आषाढ १३ गतेका दिन देउपाटन्मा त्रिशूलयात्राभो. अस्ति शनिबारका दिन पाटन जाउलाखेलमा मत्सोन्द्रनाथको यात्रा पनि भयो. भोटोदेखाउनेकाम पनि साविकबमोजिम राम्रैतबरसँग भयो. लस्करपनि खुबैथियो् ।’
9a6b6a3debbed2e39f0c8b75e9ebb5ec

salt training

कमेन्ट गर्नुहोस्