२३ जेठ २०८३, शनिबार

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा ४७ जना पुरिए

माघ ८, २०८०
काठमाडौं
दक्षिणपश्चिम चीनमा गएको पहिरोमा ४७ जना पुरिए

चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा ४७ जना पुरिएका छन् । सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा उनीहरू पुरिएका हुन् । 

पहिरोका कारण कम्तिमा ५०० जना विस्थापित भएका छन् । पहिरोमा फसेकाहरूको उद्धारको प्रयास जारी रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।​ बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको  छ । 

salt training

कमेन्ट गर्नुहोस्