१५ असार २०८३, सोमबार

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

माघ १४, २०८०
काठमाडौं
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य थोकमा प्रतिकिलो ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ३३, काउली स्थानीयको ५०,  फर्सी पाकेको ५०, सलगम ८०, तरुल ७०, पुदिना ३५०, मौसमको १५० रुपैयाँ रहेको छ । 
विनिमयदर विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्