०५ साउन २०८३, मंगलबार

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान

माघ १४, २०८०
काठमाडौं
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो । 

इच्छुक र तोकिएको योग्यता पुगेका उम्मेदवारले आइतबार सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

 दूरसञ्चार प्राधिकरणमा यसअघि अध्यक्ष रहेका पुरुषोत्तम खनालले राजीनामा दिएसँगै सो पद रिक्त रहेको हो।  

null

salt training

कमेन्ट गर्नुहोस्