३० जेठ २०८३, शनिबार

बस दुर्घटना

माघ १४, २०८०
काठमाडौं
बस दुर्घटना

झापा काकडभिट्टाबाट भरतपुर हिडेको ना ६ ख ४११ नम्वरको दुर्घटनामा परेको बस । १३ जना यात्रु बोकी हिडेको बस मोरङको पथरी शनिश्चरे महेन्द्र राजामार्गमा आइतबार दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । तस्बिर:  रासस 

salt training

कमेन्ट गर्नुहोस्