२५ असार २०८३, बिहीबार

तरकारीको मूल्यसूची : गोलभेँडा ठुलोको अधिकतम मूल्य ७० रुपैयाँ, आलु रातोको ३२

माघ १५, २०८०
काठमाडौं
तरकारीको मूल्यसूची : गोलभेँडा ठुलोको अधिकतम मूल्य ७० रुपैयाँ, आलु रातोको ३२

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम मूल्य ७० तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ रहेको छ । 

आलु रातोको ३२, काउली स्थानीयको ५०, तिते करेलाको १५०, लौकाको ७०, फर्सीको ४५, भिण्डीको १३० रुपैयाँ कायम हुँदा अनारको ३०० रुपैयाँ रहेको समितिले जनाएको छ । 

मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्