१८ असार २०८३, बिहीबार

किन रोकियो मोदी नेपाल भ्रमण ?

कात्तिक २०, २०७४
किन रोकियो मोदी नेपाल भ्रमण ?

काठमाडौं, २० असोज -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाको यही महिना अन्तिमका लागि प्रस्तावित नेपाल भ्रमण रोकिएको छ।modi
नेपालमा ‘अप्रत्याशित' रूपमा वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच ध्रुवीकरण भएपछि उत्पन्न परिस्थितिका कारण यी दुई उच्चस्तरीय भ्रमण तत्कालका लागि नहुने भएका हुन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकता गर्ने घोषणासँगै शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन सक्ने चर्चाबीच मोदी र सिरिसेनाको भ्रमण प्रभावित भएको सरकारी स्रोतले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्