३१ असार २०८३, बुधबार

अर्घाखाँचीमा एकाविहानै बस दुर्घटना, २ को मृत्यु ६१ घाइते

कात्तिक २०, २०७४
अर्घाखाँचीमा एकाविहानै बस दुर्घटना, २ को मृत्यु ६१ घाइते
सांकेतिक तस्बिर


अर्घाखाँची, २० असोज– 
अर्घाखाँचीको मालारानी गाउँपालिका–३ सातडाँडामा यात्रुवहाक बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६१ जना घाइते भएका छन् ।

अर्घाखाँचीको डाँडाकटेरीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ७५१८ नम्बरको बस शुक्रवार विहान दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेभएकामध्ये २० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाइतेको उद्दार कार्य जारी रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्