०१ असार २०८३, सोमबार

अब सच्चा वामपन्थीको ध्रुवीकरण हुन्छ : गजुरेल

कात्तिक २०, २०७४
अब सच्चा वामपन्थीको ध्रुवीकरण हुन्छ : गजुरेल


म्याग्दी, २० असोज - नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनीतिमा अब सच्चा कम्युनिष्ट र वामपन्थीको धु्रवीकरण हुने बताउनुभएको छ ।cp

सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै नेता गजुरेलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो । उहाँले तीन दलबीच हुने एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै फरक नपर्ने जिकिर पनि गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्