०१ साउन २०८३, शुक्रबार

सांसदले दिए संसद्‌भित्रै अनसन बस्ने चेतावनी

माघ २४, २०८०
काठमाडौं
सांसदले दिए संसद्‌भित्रै अनसन बस्ने चेतावनी

जनमत पार्टीका सांसद अब्दुल खानले विकास निर्माणको काममा ढिलाइ भए संसद्‌भित्र अनसन बस्ने चेतावनी दिएका छन् ।​

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद खानले विकास निर्माणका काम ढिलाइ भए अनसन बस्ने चेतावनी दिएका हुन् ।

‘बर्दियाको जब्दीघाट पुल बनाउन मागगर्दै पूर्वमन्त्री (सञ्जय गौतम)ले पटक-पटक आवाज उठाउँदा त्यो कुराको सुनुवाइ भएको छैन । पूर्वगृहमन्त्री रवि लामिछानेले नारायणगढ–बुटवल सडकमा पैदल यात्रा गर्नुभयो । जनहितकारी काम समयमा नभए संसदमा अनसनमा बस्न म तयार रहेको जानकारी गराउछु’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्