१९ असार २०८३, शुक्रबार

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

माघ २५, २०८०
काठमाडौं
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ । 

त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ । 
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा पुगेको छ भने बिक्री दर १६८ रुपैयाँ ७ पैसा रहेको छ । 

यसैगरी  कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्