२४ जेठ २०८३, आइतबार

क्यानडाविरुद्ध नेपालको १५० रन पूरा

माघ २५, २०८०
काठमाडौं
क्यानडाविरुद्ध नेपालको १५० रन पूरा

क्यानडाविरुद्धको एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले १५० रन पूरा गरेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहानज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ ओभरमा पाँच विकेट गुमाएर १५० रन पूरा गरेको हो । 

अहिले नेपालका आरिफ शेख र पवन सर्राफ खेलिरहेका छन् । 

यसअघि कुशल भुर्तेलले नेपालका लागि अर्धशत बनाए । ५८ बल खेलेका उनी ६८ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्लले २०, भीम सार्कीले १७, रोहित पौडेल र आसिफ शेख समान ८ रन बनाएर आउट भए ।

salt training

कमेन्ट गर्नुहोस्