२२ जेठ २०८३, शुक्रबार

कुलपतिको पत्र उल्लंघन गर्दै धमाधम सरुवा

माघ २८, २०८०
काठमाडौं
कुलपतिको पत्र उल्लंघन गर्दै धमाधम सरुवा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले एकपछि अर्को सरुवा गरेर सरुवा आतंक फैलाएको आरोप कर्मचारीको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालको पत्र उल्लंघन गर्दै मनपरी सरुवा गरेका हुन्।

पछिल्लोपटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपकुलपति भुसाललाई जिम्मेवारी उपकुलपति रिक्त भई पदपूर्तिको प्रक्रियामा रहेकाले त्रिवि ऐन २०४९ दफा २१ ख बमोजिम सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनासम्मका लागि नियुक्ति दिएको उल्लेख छ। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्