०९ साउन २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह चितवन, दुर्गा प्रसाईंको निम्ता ‘अस्वीकार’

माघ २८, २०८०
काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह चितवन, दुर्गा प्रसाईंको निम्ता ‘अस्वीकार’

पूर्वराजा ज्ञानेन्द्र शाह चितवन भ्रमणमा पुगेका छन् । काठमाडौँमा फागुन १ देखि पूर्वराजालाई नै सहभागी गराएर आन्दोलनको उद्घाटन गर्ने दुर्गा प्रसाईंले योजना भएपनि त्यसलाई छल्दै पूर्वराजा चितवन पुगेका हुन् । 

उनी केही दिन चितवनमै बस्ने र साईले निम्ता दिएपनि सहभागी नहुने पूर्वराजा निकट स्रोतले जानाएको छ । 

पूर्वराजाका संवाद सचिव फणि पाठकले पूर्वराजा चितवनको विभिन्न स्थानको भ्रमणका सिलसिलामा गएको जानकारी दिए । उनले आकस्मिक नभई केही साताअघि नै चितवनको कार्यक्रम तय भएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्