१५ असार २०८३, सोमबार

माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै प्रदर्शन गर्ने ३ जना पक्राउ

फागुन ४, २०८०
काठमाडौं
माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै प्रदर्शन गर्ने ३ जना पक्राउ

माइतीघरको निषेधाज्ञा खारेज गर्न माग गर्दै प्रदर्शन गर्ने ३ जना पक्राउ परेका छन् ।​

शान्तिवाटिकामा बस्दै आएका उनीहरूले माइतीघरको निषेधित क्षेत्र हटाउने मागसहित निषेधाज्ञा लेखिएको ब्यानरमा आगो लगाउन खोजेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले माइतीघरको निषेधाज्ञा खारेज गर ,आरती शाहलाई न्याय दे ,भ्रष्टाचारी मुर्दावाद लगायतका नारा लगाएका थिए।

माइतीघरमा राखिएको ‘निषेधाज्ञा’ ब्यानर जलाउने प्रयास गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्