२४ जेठ २०८३, आइतबार

कांग्रेसका नेताहरूले गरे सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा [तस्वीरहरू]

फागुन ६, २०८०
काठमाडौं
कांग्रेसका नेताहरूले गरे सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा [तस्वीरहरू]

नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।

null

शनिवार काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो ।

nullnull

नेता भण्डारीले यसलाई स्थापित गरी अघि बढ्न सकेमा विगतमा विश्वको एकमात्र हिन्दूराष्ट्र रहेको नेपालको पहिचान फिर्ता हुने बताए ।

null

यसअघि, भण्डारीसहितका कांग्रेसका २२ केन्द्रीय सदस्यले महासमिति बैठकमा हिन्दूराष्ट्रको एजेन्डा समेट्न भन्दै सभापति शृरबहादुर देउवासमक्ष पूरक प्रस्ताव राखिसकेका छन् ।

nullnull

nullnull

salt training

कमेन्ट गर्नुहोस्