१० साउन २०८३, आइतबार

सचिन तेन्दुलकरकी छोरीको फोटो भाइरल

कात्तिक २०, २०७४
सचिन तेन्दुलकरकी छोरीको फोटो भाइरल

भारतीय क्रिकेटका हस्ती सचिन तेन्दुलकरकी छोरी साराको तस्वीर यतिखेर भारतीय सञ्चारमाध्यममा भाइरल बनेका छन् ।

सचिनकी छोरी सारा सार्वजनिक रुपमा अघि आउने गरेकी छैनन् ।
साराले आफ्नी साथीसँग खिचेको तस्वीर भारतीय सञ्चारमाध्यहरुमा चर्चामा रहेका हुन् ।



salt training

कमेन्ट गर्नुहोस्