३२ असार २०८३, बिहीबार

‘गुण्डा नाइके’ दिपक मनाङे कमल थापाको शरणमा !

कात्तिक २०, २०७४
‘गुण्डा नाइके’ दिपक मनाङे कमल थापाको शरणमा !
काठमाडौं, २८ पुस– गुण्डा नाइके दिपक मनाङ्गे राप्रपामा प्रवेश गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रमबाट उनी कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका हुन् । व्यवसायीलाई धम्क्याएर रकम असुली गरेको अभियोगमा उनी पटक पटक पक्राउ परेका  थिए ।  

राप्रपामा केही समय अघि रेखा थापासहितका कलाकार प्रवेश गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्