०५ साउन २०८३, मंगलबार

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

फागुन ८, २०८०
काठमाडौं
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको हाट डाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 
भूकम्प बिहान ४ बजेर ५८ मिनेटमा जाँदा दोलखासहित आसपासका जिल्लामा धक्का महसुस भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्