०१ असार २०८३, सोमबार

राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक, १५ दिनभित्र आवेदन दिन सकिने

फागुन ९, २०८०
काठमाडौं
राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक, १५ दिनभित्र आवेदन दिन सकिने

राष्ट्रिय भूमि आयोगले करारमा कर्मचारी माग गरेको छ । आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो । 

योग्य उम्मेदवारले  १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

null

salt training

कमेन्ट गर्नुहोस्