०७ असार २०८३, आइतबार

पूर्वप्रधानमन्त्री कोइरालाका पीए पौडेल रुपन्देहीबाट उम्मेदवार सिफारिश

कात्तिक २०, २०७४
पूर्वप्रधानमन्त्री कोइरालाका पीए पौडेल  रुपन्देहीबाट उम्मेदवार सिफारिश
रुपन्देही २२ असोज– नेपाली कांग्रेसका नेता गोकर्ण पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिश भएका छन् ।

कांग्रेस क्षेत्रीय समितिले पौडेलको नाम उम्मेदवारको रुपमा सिफारिश गरेको हो । पौडेल नेपाली कांग्रेसका तत्कालिन सभापति एवं पूर्व प्रधामनन्त्री गिरिजाप्रसाद कोइरालालका स्वकिय सचिव थिए ।

रुपन्देहीबाट प्रतिनिधि सभाका लागि बालकृष्ण खाण, भरतबहादुर शाह लगायतका नेताहरु सिफारिश भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्