०९ साउन २०८३, शनिबार

आजदेखि एक सातासम्म काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

फागुन १६, २०८०
काठमाडौं
आजदेखि एक सातासम्म काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

आजदेखि फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध हुने भएको हो । 

आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । ​

null

salt training

कमेन्ट गर्नुहोस्