२१ जेठ २०८३, बिहीबार

किसनलाई आलु भित्र्याउने चटारो

फागुन १६, २०८०
काठमाडौं
किसनलाई आलु भित्र्याउने चटारो

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुर रैकरेका किसान आलु भित्र्याउँदै । नगदे बालीको रूपमा किसानले आलुको व्यावसायिक खेती गर्दै आए पनि लगानी अनुसारको आम्दानी भने नपाएको उनीहरूको गुनासो छ । तस्बिर : रामहरि न्यौपान/रासस
 

salt training

कमेन्ट गर्नुहोस्