२९ जेठ २०८३, शुक्रबार

सशस्त्र प्रहरीको प्राविधिक समूहमा दरखास्त आह्वान

फागुन १८, २०८०
काठमाडौं
सशस्त्र प्रहरीको प्राविधिक समूहमा दरखास्त आह्वान

सशस्त्र प्रहरीले रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्य) तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि चैत १८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

सशस्त्र प्रहरीका अनुसार प्राविधिक सशस्त्र प्रहरी निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक चिकित्सक, स्टाफ नर्स, रेडियोग्राफर जस्ता पदका लागि जनशक्ति माग भएको छ । 
 

कमेन्ट गर्नुहोस्