२२ असार २०८३, सोमबार

निजी क्षेत्रसँगको सहकार्यविना मुलुकले फड्को मार्न सक्दैन : उपप्रधानमन्त्री महासेठ

फागुन २६, २०८०
काठमाडौं
निजी क्षेत्रसँगको सहकार्यविना मुलुकले फड्को मार्न सक्दैन : उपप्रधानमन्त्री महासेठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन्।

नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औं वार्षिक साधारणसभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

सरकार र निजी क्षेत्रका बीच सहकार्यविना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उनले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ ।’ 

मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्