२४ असार २०८३, बुधबार

यस्तो छ आज तरकारी तथा फलफूलको भाउ [सूचीसहित]

फागुन २७, २०८०
काठमाडौं
यस्तो छ आज तरकारी तथा फलफूलको भाउ [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ३५, काउली स्थानीयको ३०, लौकाको ७०, प्याज हरियोको ६०, सेलरीको १००, अनारको ३०० रुपैयाँ कायम भएको छ । 
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्